+
+
Shares

कागेश्वरीमा आफ्नै कोठाभित्र महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कागेश्वरी मनोहरा नगरपालिका–४ मा डेरा गरी बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ की ३८ वर्षीया मिरा तामाङ बिहीबार आफ्नै कोठामा मृत फेला परिन्।
  • घटनाबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

६ कात्तिक, काठमाडौं । काठमाडौंको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रहरीका अनुसार, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भएकी ३८ वर्षीया मिरा तामाङ मृत भेटिएकी हुन् ।

उनी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?