+
+
Shares

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ६ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय राना पक्राउ परेका छन् ।
  • उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
  • प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ कात्तिक, तनहुँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् ।

भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?