News Summary
Generated by OK AI. Editorially reviewed.- स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
- यो लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाको पारितपछि वितरण हुने बैंकले जनाएको छ ।
- गत वर्ष बैंकले सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिएको थियो ।
१० कात्तिक, काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई वितरण हुने बैंकले जनाएको छ । बैंकले साधारणसभाको मिति भने तय गरिसकेको छैन । गत वर्ष बैंकले १९ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4