News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गोखार्जविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरे ।
- उनले ३ चौका र २ छक्का प्रहार गर्दै काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याए ।
- जनकपुर बोल्ट्स जित नजिक पुगेको छ ।
१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी काठमाण्डु गोखार्जविरुद्धको खेलमा मोइनले ४९ बलमा अर्धशतक बनाएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरे । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य पछ्याएको जनकपुर जित नजिक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4