१३ कात्तिक, काठमाडौं । प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको खुलेको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो ।
उनलाई पनि सादा पोशाकमा पुगेका व्यक्तिहरूले बिजुलीबजारस्थित मोटिभेट न्युजको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिएर लगेको श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।
आजै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर लगेको छ भने पत्रकार नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालय पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4