+
+
Shares

एमाले नेता ज्ञवालीले भने– पत्रकारको मुख थुन्ने काम बन्द गर

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारलाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १९:३०

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार प्रहरीले नियन्त्रणमा लिएपछि उनले यस्तो बताएका हुन् ।

‘कहिले मिडिया हाउसको गेटमा गाडी तेर्स्याउँदै आतंकित पार्ने कोसिस, कहिले झूटा मुद्दा । कहिले बिना पूर्जी पक्राउ ?’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाचारसँग कति तर्सिएको हो ? पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?