फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको रोशी र पनौती खोलामा बिहान ११ बजेर ५० मिनेटमा बाढीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
- ललितपुरको झरुवारासीस्थित कोड्कु खोलाले पनि सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।
- नदीको तह बढ्ने क्रममा रहेकाले नदी छेउछाउमा रहनेहरूलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
१४ कात्तिक, काठमाडौं । काभ्रेस्थित रोशी, ललितपुरस्थित बागमती र कोड्कु खोलाले सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार, बिहान ११ बजेर ५० मिनेटमा काभ्रेस्थित रोशी र पनौती खोलामा बाढीले सतर्कता तह पार गरेको हो ।
त्यस्तै ललितपुरस्थित कोड्कु खोला झरुवारासीमा पनि सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।
नदीको तह बढ्ने क्रममा रहेकाले नदी छेउछाउमा रहनेहरूलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4