+
+
Shares

जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

जनकपुरका कप्तान हर्मित सिंहले चेज गर्न सजिलो हुने जस्तो लागेर पहिले बलिङ गर्ने निर्णय गरेको बताए । विराटनगरका कप्तान सन्दीप लामिछानेले राम्रो योगफल बनाएर डिफेन्ड गर्ने लक्ष्य रहने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १२:०६

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले चेज गर्न सजिलो हुने जस्तो लागेर पहिले बलिङ गर्ने निर्णय गरेको बताए ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले राम्रो योगफल बनाएर डिफेन्ड गर्ने लक्ष्य रहने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?