News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले समसामयिक घटनामा छलफल गर्न शीर्ष नेताहरूको बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले बताए।
- बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन्।
- पौडेलले 'समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।' भने।
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक घटनाका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
‘समसामयिक विषयमा छलफल गर्न बैठक बस्दैछ। बैठक केहीबेरमा बस्दैछ।’
बैठकमा सभापति, वरिष्ठ उपसभापति, उप सभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4