News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम पूर्वानुमान महाशाखाले २२ कात्तिक २०८३ दिउँसो ४:३५ बजे रुकुम पश्चिमको बाँफिकोट आसपासमा हल्का वर्षा भइरहेको जनाएको छ।
- महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की र आसपासका जिल्लामा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको छ।
२२ कात्तिक, काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल बिकास भएको छ।
‘२२ कार्तिक २०८३ (दिउँसो ४ः३५ बजे)। हाल पश्चिम रुकुमको बाँफिकोट आसपासमा हल्का वर्षा भइरहेको छ भने दार्चुला, बझाङ, बाजुरा, पश्चिम रुकुम, पूर्वी रुकुम, कास्की तथा आसपासका जिल्लाहरूमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको देखिन्छ,’ महाशाखाले उल्लेख गरेको छ।
प्रतिक्रिया 4