+
+

एक बैंकले अर्को बैंकमा ब्याज आउने निक्षेप खाता खोल्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १७:३७

२५ असोज, काठमाडौं । अब कुनै एक बैंकले अर्को बैंकमा ब्इाज प्राप्त गर्ने गरी निक्षेप खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै स्वदेशी वा विदेशी मुद्रामा निक्षेप खाता खोल्दा ब्याज नदिने खातामात्रै खोल्न मिल्ने व्यवस्था गरेको हो ।

स्वदेशी मुद्रामा यस अघि नै यस्तो खाता खोल्न नपाउने व्यवस्था रहेको थियो । विदेशी मुद्रामा भने यो पहिलो पटक व्यवस्था गरेको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले विदेशी मुद्रामा खाता खोल्न पाउने तर ब्याज भने नपाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?