+
+

नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षकको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १२:१६
पूर्वप्रशिक्षकलाई श्रद्धाञ्जली अर्पण गर्दै नेपाली टोली

१२ माघ, काठमाडौं । नेपाल क्रिकेट संघले पूर्वप्रशिक्षक अफ्ताब बालोचको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । सोमबार नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अफ्ताबको ६८ वर्षको उमेरमा निधन भएको पाकिस्ता क्रिकेट बोर्डले पुष्टि गरेको छ ।

उहाँको निधनप्रति नेपाललले आज श्रद्धाञ्जली अर्पण गरेको हो । अफ्ताब सन् २००१ मा नेपालको प्रशिक्षकको रुपमा नेपाल आएका थिए । उनको प्रशिक्षणमा नेपालले यु-१७ एसिया कप खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?