+
+

सिरहामा मिटर ब्याज पीडितको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १९:४८

८ साउन, सिरहा । सिरहामा मिटरब्याजबाट पीडित भएको भन्दै एक समूहले प्रदर्शन गरेको छ ।

गोल बजारका सुदखोरका कारण दर्जनौं स्थानीयबासिन्दा घरबार बिहीन भएको उनीहरूको गुनासो छ ।

गृहमन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरे पनि कुनै कारबाही नभएकोमा उनीहरुले आक्रोशित छन् । प्रशासन नै मिटर ब्याज लिनेहरूसँग मिलेको उनीहरुको आरोप छ ।

आन्दोलनको नेतृत्व गरिरहेका संघर्ष दाहालले कानूनले गरिबको पक्षमा काम नगरे पीडितहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?