+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/3 (6.5)
VS
७९ बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आज सुन र चाँदीको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते ११:४०

११ पुस, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुन र चाँदी आइतबारकै मूल्यमा कारोबार नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?