+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते ११:५६

लक्ष्मी बैंकले आफ्नो १४४ औं शाखा  ललितपुर महानगर-२८ हात्तीवनमा खोलेको छ । औं शाखाले आफ्ना ग्राहकहरुलाई सबै बैंकिङ सेवाहरु प्रदान गर्ने छ ।
साना तथा ठूला व्यवसायहरुमसम्म सेवा विस्तार गर्ने छ ।

लक्ष्मी बैंकको सञ्जालले ५० जिल्लामा १४४ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १४ एक्सटेन्सन काउन्टर, १७९ एटीएम, २५०० रेमिटेन्स एजेन्ट र ६९ शाखारहित बैंकिङ एजेन्टहरू समावेश गरेको छ ।

नवीन बचत खाता, मुद्दती निक्षेप, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका व्यावसायिक वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकले नयाँ तथा सेवा नपुगेका बजारहरुमा तीब्र्र गतिमा विस्तार गर्दै आएको छ ।

बैंकले इन्टरनेट र मोबाइल बैंकिङ जस्ता डिजिटल च्यानलहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?