२८ पुस, काठमाडौं । संवैधानिक कानुन व्यवसायिक मञ्चको अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल चयन भएका छन् ।
शुक्रबारको साधारणसभाबाट उपाध्यक्षमा शर्मिला श्रेष्ठ, महासचिवमा लिलाधर उपाध्याय, कोषाध्यक्षमा रोशन पोखरेल, सदस्यहरुमा दिनेश त्रिपाठी, अमर राउत, रोशनी पौड्याल र पवन जयसवाल चयन भएका छन् ।
संवैधानिक विषयवस्तुमा सरोकार राख्ने कानून व्यवसायीहरुले मञ्चको स्थापना गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4