२८ फागुन, विराटनगर । झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ ।
मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन ।
भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4