+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रतिनिधि सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १९:५०

६ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

उनले बोलेलगत्तै सभामुख देवराज घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?