+
+
Shares

राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:२०

राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरिने । यस कार्यक्रममा विश्वविद्यालयबाट अध्ययन पूरा गरी काम खोजी गरेकाहरुलाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा उद्योग, व्यवसाय कृषि तथा पशुपंक्षी फर्म, होटल पर्यटन र निर्माण क्षेत्रमा कार्यस्थल तालिम प्रदान गरी कम्तीमा १ लाख युवालाई रोजगारी सुनिश्चित गर्ने । यो कार्यक्रमका लागि ३ अर्ब विनियोजन  गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?