 
																			१ असार, हेटौंडा । बागमती प्रदेशसभा भवन बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपालगायतका दलले विराेध प्रदर्शन गरेका छन् ।
प्रदेशसभामा शनिबार बजेट प्रस्तुत गर्ने कार्यसूची छ । विराेध प्रदर्शनका कारण ४ बजे सुरू हुने भनिएकाे प्रदेशसभा बैठक अझै सञ्चालन हुन सकेकाे छैन ।
मकवानपुरका राजनीतिक दलहरूले हेटाैंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गराएर संघीय सरकार मातहत सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4