
२९ भदौ, काठमाडौं । शनिबार दिउँसो ललितपुरको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ ।
कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हाे ।
सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान मात्र गरिएको छ ।
पानी निस्किएका कारण सडक नै भासिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4