+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हवाइ भाडा महंगो भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १८:४४

२५ कात्तिक, काठमाडौं। हवाइ भाडा महंगो भएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

आइतबार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायतले हवाइ भाडाको महंगी नियन्त्रणको मागसहित प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘दुःखको बचत टिकटमै सकिने भो सरकार !, महंगो हवाइभाडा दर घटाउने उपाय खोज सरकार’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?