१२ मंसिर, काठमाडौं । जेनजी युवाको एक समूहले जेनजी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
जेन जी २.० समूहले शुक्रबार काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
श्रद्धाञ्जली कार्यक्रममा सहभागी युवाहरूले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेका छन् ।
साथै उनीहरूले भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
उनीहरूले जेनजी आन्दोलनमा मागहरू तत्काल पुरा गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4