+
Home Sports Cricket NPL- Nepal Premier League 2025 चितवन राइनोज VS काठमान्डु गुर्खाज

Chitwan Rhinos vs Kathmandu Gorkhas

NPL- Nepal Premier League 2025
२०८२ मंसिर १२, शुक्रबार
चितवन राइनोज
८९/१०
17.2 overs
NPL 2025
VS
काठमान्डु गुर्खाज
१४१/१०
19.4 overs
Kathmandu Gorkhas won by 53 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
काठमान्डु गोर्खाज 2025 चितवन राइनोज 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
आजको पहिलो खेलको अपडेटबाट हामी अनलाइनखबर टिम बिदा माग्छौँ र अब हुने कर्णाली याक्स र विराटनगर किंग्सबीचको डे-नाइट म्याच लिएर उपस्थित हुनेछौँ । धन्यवाद ।
काठमान्डुका विकेटकिपर ब्याटर जोन सिम्पसन प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
एनपीएलमा आज बागमती प्रदेशका दुई टोलीबीचको खेलमा राजधानीको टिम काठमान्डु गोर्खाजले बाजी मार्दा बलरहरु हावी रहे । पहिलो इनिङ्समा चितवनका सोहेल तनविरले ४ विकेट लिँदा काठमान्डुका जोन सिम्पसनले ६० रन बनाउँदै काठमाडौंको इनिङ्स सम्हालेका थिए । यस्तै दोस्रो इनिङ्समा भने काठमान्डुका बलरले कसिलो बलिङ गर्दा चितवनका कुनै ब्याटर चल्न सकेनन् । यसअघि लगातार तीन अर्धशतक बनाएका रबि बोपाराले आज २१ रन मात्र बनाउन सकेन । देव खनालले पनि २१ रन नै बनाए । सोहेल तनविरले १८ रन जोडे । बाँकी खेलाडीको स्कोर फोन नम्बर अंक जस्तै रह्यो । काठमाडौंका लागि रासिद खानले ३ विकेट लिँदा कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान २ विकेट लिए ।
चितवन ८९ रनमा अलआउट भएको छ । काठमान्डुले १४२ रनको योगफल डिफेन्ड गरेको छ । सुरुवाती ओभरमै ओपनर दीपक बोहरा गुमाएको चितवनले लगत्तै अर्को ओभरमा डाविड मलानको विकेट गुमायो । चितवन कुनैपनि बेला खेलमा फर्कन सकेन ।
१७.२
W

रासिद खानको बलमा रञ्जित कुमार - आउट

रासिद खानको बलमा रञ्जित कुमार - आउट

यहाँ डाउन द लेग बल थियो । थाइमा लागेको थियो । रञ्जित अगाडि बढे तर विकेटकिपरले स्टम्पमा प्रहार गरेका छन् । चितवन खलआउट भएको छ ।

ब्याटिङमा रञ्जित कुमार आएका छन् ।
१७.१
W

रासिद खानको बलमा कमल सिंह ऐरी - आउट

रासिद खानको बलमा कमल सिंह ऐरी - आउट

अगाडि बढेर लङअनमा खेले । एरासमसले क्याच पूरा गरेका छन् । उनको आजको चौथो क्याच ।

१७ ओभर समाप्त - ९ रन कमल सिंह ऐरी: ९ रिजन ढकाल: १
चितवन राइनोज 2025: ८९-८ लक्ष्यः १४२
१६.६
1

साहब आलमको बलमा कमल सिंह ऐरी - १ रन

१६.५
1

साहब आलमको बलमा रिजन ढकाल - १ रन

१६.४
1

साहब आलमको बलमा कमल सिंह ऐरी - १ रन

१६.३
.

साहब आलमको बलमा कमल सिंह ऐरी - नो रन

१६.२
.

साहब आलमको बलमा कमल सिंह ऐरी - नो रन

१६.१
6

साहब आलमको बलमा कमल सिंह ऐरी - छक्का

सिधा अगाडि छक्का यो । कमलले ठूलो शट खेलेका छन् ।

ब्याटिङमा रिजन ढकाल आएका छन् । बलिङमा शाहब आलम ।
१६ ओभर समाप्त - ९ रन सोहेल तनभिर: १८ कमल सिंह ऐरी: १
चितवन राइनोज 2025: ८०-८ लक्ष्यः १४२
१५.६
W

करण केसीको बलमा सोहेल तनभिर - आउट

करण केसीको बलमा सोहेल तनभिर - आउट

BOWLED ! फूल टस बल मिस गरेका छन् । बोल्ड भए तनभिर । चितवनको आठौं विकेट खसेको छ ।

१५.५
6

करण केसीको बलमा सोहेल तनभिर - छक्का

पूल गरेका छन् । यसपटक ठूलो छक्का यो डिप ब्याक लेगमा ।

१५.४
1

करण केसीको बलमा कमल सिंह ऐरी - १ रन

१५.३
1

करण केसीको बलमा सोहेल तनभिर - १ रन

१५.२
.

करण केसीको बलमा सोहेल तनभिर - नो रन

१५.२
1w

करण केसीको बलमा सोहेल तनभिर - वाइड

१५.१
.

करण केसीको बलमा सोहेल तनभिर - नो रन

१५ ओभर समाप्त - ४ रन कमल सिंह ऐरी: ० सोहेल तनभिर: ११
चितवन राइनोज 2025: ७१-७ लक्ष्यः १४२
१४.६
.

रासिद खानको बलमा कमल सिंह ऐरी - नो रन

१४.५
W

रासिद खानको बलमा रवि बोपारा - आउट

रासिद खानको बलमा रवि बोपारा - आउट

स्लोअर बलमा फसाएका छन् राशिदले । बोपाराले बिग शट खेले तर सिधा लङअफ फिल्डर जेरार्ड एरासमसको हातमा गएको छ । चितवनको सम्भावना सकिँदै ।

१४.४
1

रासिद खानको बलमा सोहेल तनभिर - १ रन

१४.३
1

रासिद खानको बलमा रवि बोपारा - १ रन

१४.२
1lb

रासिद खानको बलमा सोहेल तनभिर - लेग बाई

१४.१
1

रासिद खानको बलमा रवि बोपारा - १ रन

राशिद खान बलिङमा आएका छन् । दुई भेट्रान खेलाडी क्रिजमा छन् ।
१४ ओभर समाप्त - ९ रन सोहेल तनभिर: १० रवि बोपारा: १९
चितवन राइनोज 2025: ६७-६ लक्ष्यः १४२
१३.६
2

साहब आलमको बलमा सोहेल तनभिर - २ रन

१३.५
.

साहब आलमको बलमा सोहेल तनभिर - नो रन

१३.४
.

साहब आलमको बलमा सोहेल तनभिर - नो रन

१३.३
1

साहब आलमको बलमा रवि बोपारा - १ रन

१३.२
.

साहब आलमको बलमा रवि बोपारा - नो रन

१३.१
6

साहब आलमको बलमा रवि बोपारा - छक्का

SHOT ! सिधा अगाडि उठाएका छन् । छक्का यो । स्लटमा थियो बल ।

 

१३ ओभर समाप्त - ७ रन रवि बोपारा: १२ सोहेल तनभिर: ८
चितवन राइनोज 2025: ५८-६ लक्ष्यः १४२
१२.६
1

सन्तोष यादवको बलमा रवि बोपारा - १ रन

१२.५
.

सन्तोष यादवको बलमा रवि बोपारा - नो रन

१२.४
1

सन्तोष यादवको बलमा सोहेल तनभिर - १ रन

१२.३
4

सन्तोष यादवको बलमा सोहेल तनभिर - चौका

डिप ब्याकवार्ड लेगमा चौका भएको छ । राम्रो स्वीप शट यो । एक्रस द लाइन ।

१२.२
.

सन्तोष यादवको बलमा सोहेल तनभिर - नो रन

१२.१
1

सन्तोष यादवको बलमा रवि बोपारा - १ रन

१२ ओभर समाप्त - ४ रन रवि बोपारा: १० सोहेल तनभिर: ३
चितवन राइनोज 2025: ५१-६ लक्ष्यः १४२
११.६
1

मिलिन्द कुमारको बलमा रवि बोपारा - १ रन

५० रन पूरा भएको छ चितवनको ।
११.५
1

मिलिन्द कुमारको बलमा सोहेल तनभिर - १ रन

११.४
.

मिलिन्द कुमारको बलमा सोहेल तनभिर - नो रन

११.३
1

मिलिन्द कुमारको बलमा रवि बोपारा - १ रन

११.२
.

मिलिन्द कुमारको बलमा रवि बोपारा - नो रन

११.१
1

मिलिन्द कुमारको बलमा सोहेल तनभिर - १ रन

११ ओभर समाप्त - २ रन रवि बोपारा: ८ सोहेल तनभिर: १
चितवन राइनोज 2025: ४७-६ लक्ष्यः १४२
१०.६
.

सन्तोष यादवको बलमा रवि बोपारा - नो रन

१०.५
.

सन्तोष यादवको बलमा रवि बोपारा - नो रन

१०.४
1

सन्तोष यादवको बलमा सोहेल तनभिर - १ रन

ब्याटिङमा सोहेल तनभिर आएका छन् ।
१०.३
W

सन्तोष यादवको बलमा अर्जुन साउद - आउट

सन्तोष यादवको बलमा अर्जुन साउद - आउट

यो बल कभरमा हल्का पन्च मात्र गर्दा हावामा गएको छ । करण केसीले राम्रो लो क्याच लिएका छन् ।

१०.२
1

सन्तोष यादवको बलमा रवि बोपारा - १ रन

१०.१
.

सन्तोष यादवको बलमा रवि बोपारा - नो रन

बलिङमा सन्तोष यादव आएका छन् ।
१० ओभर सकिँदा चितवनले ५ विकेट गुमाएर ४५ रन बनाएको छ । यहाँबाट धेरै सम्हालिएर खेल्नुपर्ने हुन्छ ।
१० ओभर समाप्त - ४ रन अर्जुन साउद: २ रवि बोपारा: ७
चितवन राइनोज 2025: ४५-५ लक्ष्यः १४२
९.६
.

साहब आलमको बलमा अर्जुन साउद - नो रन

९.५
2

साहब आलमको बलमा अर्जुन साउद - २ रन

९.४
.

साहब आलमको बलमा अर्जुन साउद - नो रन

९.३
.

साहब आलमको बलमा अर्जुन साउद - नो रन

नयाँ ब्याटर अर्जुन साउद आएका छन् ।
DRINKS BREAK !!!
९.२
W

साहब आलमको बलमा कुशल मल्ल - आउट

साहब आलमको बलमा कुशल मल्ल - आउट

स्लग गरेर खेलेका थिए । बल निकै माथि उठेको छ । दूरी प्राप्त गर्ने छैन । डिप मिडविकेट र लङअनको बीचमा क्याच आउट भएका छन् बाउन्ड्रीमा नै ।

९.२
1w

साहब आलमको बलमा कुशल मल्ल - वाइड

९.१
1

साहब आलमको बलमा रवि बोपारा - १ रन

९ ओभर समाप्त - २ रन कुशल मल्ल: ६ रवि बोपारा: ६
चितवन राइनोज 2025: ४१-४ लक्ष्यः १४२
२ रन मात्र दिए एरासमसले ।
८.६
.

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - नो रन

८.५
.

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - नो रन

८.४
.

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - नो रन

८.३
1

जेरार्ड एरास्मसको बलमा रवि बोपारा - १ रन

८.२
1

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - १ रन

८.१
.

जेरार्ड एरास्मसको बलमा कुशल मल्ल - नो रन

बलिङमा जेरार्ड एरासमस आएका छन् ।
८ ओभर समाप्त - ७ रन रवि बोपारा: ५ कुशल मल्ल: ५
चितवन राइनोज 2025: ३९-४ लक्ष्यः १४२
७.६
.

दिपेश कँडेलको बलमा रवि बोपारा - नो रन

७.५
4

दिपेश कँडेलको बलमा रवि बोपारा - चौका

SHOTTT ! यो राम्रो शट खेलेका छन् बोपाराले कभरको माथिबाट । क्याल्कुलेटेड शट थियो चौका भएको छ ।

७.४
.

दिपेश कँडेलको बलमा रवि बोपारा - नो रन

७.३
1

दिपेश कँडेलको बलमा कुशल मल्ल - १ रन

७.२
1

दिपेश कँडेलको बलमा रवि बोपारा - १ रन

७.१
1

दिपेश कँडेलको बलमा कुशल मल्ल - १ रन

बलिङमा दिपेश कँडेल आएका छन् ।
७ ओभर समाप्त - ४ रन रवि बोपारा: ० कुशल मल्ल: ३
चितवन राइनोज 2025: ३२-४ लक्ष्यः १४२
६.६
.

साहब आलमको बलमा रवि बोपारा - नो रन

ब्याटिङमा रवि बोपारा आएका छन् ।
६.५
W

साहब आलमको बलमा देव खनाल - आउट

साहब आलमको बलमा देव खनाल - आउट

लङअफमा क्याच दिएका छन् देव खनालले । चितवन अब दबाबमा । यो हल्का शट मात्र थियो ।

६.४
1

साहब आलमको बलमा कुशल मल्ल - १ रन

६.३
1

साहब आलमको बलमा देव खनाल - १ रन

६.२
1

साहब आलमको बलमा कुशल मल्ल - १ रन

६.१
1

साहब आलमको बलमा देव खनाल - १ रन

बलिङमा शाहब आलम आएका छन् ।
६ ओभर समाप्त - ३ रन कुशल मल्ल: १ देव खनाल: १९
चितवन राइनोज 2025: २८-३ लक्ष्यः १४२
पावरप्लेको समाप्तिमा चितवनले ३ विकेट गुमाएर २८ रन बनाएको छ ।
५.६
.

मिलिन्द कुमारको बलमा कुशल मल्ल - नो रन

५.५
.

मिलिन्द कुमारको बलमा कुशल मल्ल - नो रन

५.४
1

मिलिन्द कुमारको बलमा देव खनाल - १ रन

५.३
1

मिलिन्द कुमारको बलमा कुशल मल्ल - १ रन

सैफ जैबको विकेट लिएपछि काठमान्डु गोर्खाजको खुशी।
ब्याटिङमा कप्तान कुशल मल्ल आएका छन् ।
५.२
W

मिलिन्द कुमारको बलमा सैफ अली जैब - आउट

मिलिन्द कुमारको बलमा सैफ अली जैब - आउट

अगाडि बढेर खेल्न खोजेका थिए । स्टमेपआउट भएका छन् जैब । खराब शट सेलेक्सन यहाँ ।

५.१
1

मिलिन्द कुमारको बलमा देव खनाल - १ रन

५ ओभर समाप्त - ९ रन देव खनाल: १७ सैफ अली जैब: १
चितवन राइनोज 2025: २५-२ लक्ष्यः १४२
४.६
1

करण केसीको बलमा देव खनाल - १ रन

४.५
6

करण केसीको बलमा देव खनाल - छक्का

SHOTTT ! डिप मिडविकेटमा शानदार छ्क्का प्रहार गरेका छन् देवले ।

४.४
.

करण केसीको बलमा देव खनाल - नो रन

४.३
1

करण केसीको बलमा सैफ अली जैब - १ रन

४.२
1

करण केसीको बलमा देव खनाल - १ रन

४.१
.

करण केसीको बलमा देव खनाल - नो रन

४ ओभर समाप्त - ६ रन सैफ अली जैब: ० देव खनाल: ९
चितवन राइनोज 2025: १६-२ लक्ष्यः १४२
३.६
.

मिलिन्द कुमारको बलमा सैफ अली जैब - नो रन

ब्याटिङमा सेफ जैब आएका छन् ।
३.५
W

मिलिन्द कुमारको बलमा डाविड मलान - आउट

मिलिन्द कुमारको बलमा डाविड मलान - आउट

लङअफमा एरासमसले क्याच लिएका छन् । मलान फेरि सस्तैमा आउट भएका छन् । यो नथिङ शट थियो ।

३.४
.

मिलिन्द कुमारको बलमा डाविड मलान - नो रन

३.३
1

मिलिन्द कुमारको बलमा देव खनाल - १ रन

३.२
1

मिलिन्द कुमारको बलमा डाविड मलान - १ रन

३.१
4

मिलिन्द कुमारको बलमा डाविड मलान - चौका

इन्साइड आउट शट खेलेका छन् । स्क्वायरतर्फ धेरै मोडियो बल । चौका भएको छ पोइन्टमा ।

३ ओभर समाप्त - १ रन देव खनाल: ८ डाविड मलान: २
चितवन राइनोज 2025: १०-१ लक्ष्यः १४२
२.६
.

करण केसीको बलमा देव खनाल - नो रन

२.५
.

करण केसीको बलमा देव खनाल - नो रन

२.४
.

करण केसीको बलमा देव खनाल - नो रन

२.३
.

करण केसीको बलमा देव खनाल - नो रन

२.२
.

करण केसीको बलमा देव खनाल - नो रन

२.१
1

करण केसीको बलमा डाविड मलान - १ रन

२ ओभर समाप्त - ५ रन देव खनाल: ८ डाविड मलान: १
चितवन राइनोज 2025: ९-१ लक्ष्यः १४२
१.६
4

मिलिन्द कुमारको बलमा देव खनाल - चौका

डाउन द लेग बल थियो । चौका भएको छ । हल्का गाइड गरे ।

१.५
1

मिलिन्द कुमारको बलमा डाविड मलान - १ रन

१.४
.

मिलिन्द कुमारको बलमा डाविड मलान - नो रन

१.३
.

मिलिन्द कुमारको बलमा डाविड मलान - नो रन

१.२
.

मिलिन्द कुमारको बलमा डाविड मलान - नो रन

१.१
.

मिलिन्द कुमारको बलमा डाविड मलान - नो रन

बलिङमा मिलिन्द कुमार आएका छन् । स्ट्राइकमा डाविड मलान छन् ।
१ ओभर समाप्त - ४ रन देव खनाल: ४ डाविड मलान: ०
चितवन राइनोज 2025: ४-१ लक्ष्यः १४२
०.६
4

करण केसीको बलमा देव खनाल - चौका

पहिलो बलमै स्टेपआउट गरेर खेलेका छन् । लङअफमा चौका ।

नयाँ ब्याटर देव खनाल ।
०.५
W

करण केसीको बलमा दीपक बोहरा - आउट

करण केसीको बलमा दीपक बोहरा - आउट

फ्लिक गरेका थिए बोहराले । डिप मिडविकेटमा रहेका शाहब आलमले क्याच लिएका छन् । चितवनलाई पहिलो झट्का ।

०.४
.

करण केसीको बलमा दीपक बोहरा - नो रन

०.३
.

करण केसीको बलमा दीपक बोहरा - नो रन

०.२
.

करण केसीको बलमा दीपक बोहरा - नो रन

०.१
.

करण केसीको बलमा दीपक बोहरा - नो रन

बोहरा स्ट्राइकमा छन् । करण केसीले टीयू एन्डबाट बलिङको सुरुवात गर्ने छन् ।
डाविड मलान र दीपक बोहरा ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट