+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
६० बलमा ८१ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
63/2 (9.6)
Shares

सरकारविरूद्ध माइतीघरमा जेनजीको प्रदर्शन (तस्वीरहरू)

जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ मंसिर ११ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी युवाहरूले माइतीघर मण्डलामा सरकारको विरोधमा प्रदर्शन गरेका छन्।
  • उनीहरूले 'सुशीलाको पाराले, दु:ख पाए साराले' लगायत नारा लेखिएका पम्प्लेटहरू प्रदर्शनमा प्रयोग गरेका छन्।
  • प्रदर्शनले जेनजी पुस्ताका मागहरू सम्बोधन नगरेको सरकारप्रति असन्तुष्टि जनाएको छ।

११ मंसिर, काठमाडौँ। माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरूले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’, ‘सम्पूर्ण जेनजी पुस्ता एक हौं,’ ‘ जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी, ‘ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा’ लगायतका नारा बनाएका पम्प्लेट बोकेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?