+
Home Sports Cricket NPL- Nepal Premier League 2025 लुम्बिनी लायन्स VS सुदूरपश्चिम रोएल्स

Lumbini Lions vs Sudurpaschim Royals

NPL- Nepal Premier League 2025
२०८२ मंसिर ११, बिहीबार
लुम्बिनी लायन्स
१४३/१०
19.4 overs
NPL 2025
VS
सुदूरपश्चिम रोएल्स
१४५/३
18.2 overs
Sudurpaschim Royals won by 7 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025 Prageeth Rambukwella, Raveendra Wimalasiri
लुम्बिनी लायन्स 2025 सुदूरपश्चिम रोएल्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
ब्याटिङमा अविजित ६९ रन बनाएका तथा ३ क्याच लिएका सुदूरपश्चिमका विनोद भण्डारी 'प्लेयर अफ द म्याच' घोषित भएका छन् ।
४ खेलमा ४ जितसहित सुदूरपश्चिम प्लेअफको नजिक पुगेको छ । लुम्बिनीले भने ४ खेल खेल्दा तेस्रो हार बेहोरेको छ ।
पावरप्लेमै दुई अस्ट्रेलियन ब्याटर गुमाएको सुदुरका लागि विनोद भण्डारी र आरिफ शेख मिलेर ९९ रनको साझेदारी गरे । खेल सकिनै लाग्दा आरिफ आउट भए भने विनोद ६९ रनमा अन्त्यसम्म नटआउट रहे ।
निकै सहज चेज बनाएको छ सुदूरपश्चिमले । लगातार चौथो जित निकाल्न सफल ।
१८.२
6

थोमस ड्राकाको बलमा हर्मीत सिंह - छक्का

टप एज लागेर छक्का भएको छ । गेम ओभर ।

१८.१
.

थोमस ड्राकाको बलमा हर्मीत सिंह - नो रन

१८ ओभर समाप्त - ८ रन हर्मीत सिंह: १ विनोद भण्डारी: ६९
सुदूरपश्चिम रोएल्स 2025: १३९-३ लक्ष्यः १४४
१७.६
1

तिलक राज भण्डारीको बलमा हर्मीत सिंह - १ रन

नयाँ ब्याटर हर्मीत सिंह ।
१७.५
W

तिलक राज भण्डारीको बलमा आरिफ शेख - आउट

तिलक राज भण्डारीको बलमा आरिफ शेख - आउट

यसपटक बल माथि उठेको छ । कभरमा रोहित पौडेलका लागि सहज क्याच । निकै ढिला गरी विकेट आएको छ ।

१७.४
1

तिलक राज भण्डारीको बलमा विनोद भण्डारी - १ रन

१७.३
4

तिलक राज भण्डारीको बलमा विनोद भण्डारी - चौका

डिप स्क्वायर लेगमा मिसफिल्ड र चौका भएको छ ।

१७.२
1

तिलक राज भण्डारीको बलमा आरिफ शेख - १ रन

१७.१
1

तिलक राज भण्डारीको बलमा विनोद भण्डारी - १ रन

१७ ओभर समाप्त - १४ रन विनोद भण्डारी: ६३ आरिफ शेख: ३८
सुदूरपश्चिम रोएल्स 2025: १३१-२ लक्ष्यः १४४
१६.६
1

गुल्बादिन नाइबको बलमा विनोद भण्डारी - १ रन

१६.५
1

गुल्बादिन नाइबको बलमा आरिफ शेख - १ रन

१६.४
1

गुल्बादिन नाइबको बलमा विनोद भण्डारी - १ रन

१६.३
1

गुल्बादिन नाइबको बलमा आरिफ शेख - १ रन

१६.२
6

गुल्बादिन नाइबको बलमा आरिफ शेख - छक्का

SHOTTT ! यसपटक छक्का भएको छ डिप मिडविकेटमा । आरिफ पनि अब लगातार अट्याक गर्दै ।

१६.१
4

गुल्बादिन नाइबको बलमा आरिफ शेख - चौका

स्वीप गरेका छन् । चौका भएको छ डिप स्क्वायर लेगमा ।

१६ ओभर समाप्त - १० रन विनोद भण्डारी: ६१ आरिफ शेख: २६
सुदूरपश्चिम रोएल्स 2025: ११७-२ लक्ष्यः १४४
१५.६
2

थोमस ड्राकाको बलमा विनोद भण्डारी - २ रन

१५.५
.

थोमस ड्राकाको बलमा विनोद भण्डारी - नो रन

१५.४
6

थोमस ड्राकाको बलमा विनोद भण्डारी - छक्का

शर्ट बल थियो । विनोदले पूल गरेका छन् । डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका छन् ।

१५.३
1

थोमस ड्राकाको बलमा आरिफ शेख - १ रन

१५.२
.

थोमस ड्राकाको बलमा आरिफ शेख - नो रन

१५.१
1

थोमस ड्राकाको बलमा विनोद भण्डारी - १ रन

बलिङमा थोमस ड्राका फर्किएका छन् । टीयू एन्डबाट ।
१५ ओभर समाप्त - ६ रन विनोद भण्डारी: ५२ आरिफ शेख: २५
सुदूरपश्चिम रोएल्स 2025: १०७-२ लक्ष्यः १४४
१४.६
1

रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - १ रन

१४.५
1lb

रुबेन ट्रम्पलम्यानको बलमा आरिफ शेख - लेग बाई

१४.४
1

रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - १ रन

१४.३
1

रुबेन ट्रम्पलम्यानको बलमा आरिफ शेख - १ रन

१४.२
2

रुबेन ट्रम्पलम्यानको बलमा आरिफ शेख - २ रन

१४.१
.

रुबेन ट्रम्पलम्यानको बलमा आरिफ शेख - नो रन

१४ ओभर समाप्त - १० रन विनोद भण्डारी: ५० आरिफ शेख: २२
सुदूरपश्चिम रोएल्स 2025: १०१-२ लक्ष्यः १४४
१३.६
.

अभिशेष गौतमको बलमा विनोद भण्डारी - नो रन

१३.५
6

अभिशेष गौतमको बलमा विनोद भण्डारी - छक्का

लङअफमा शानदार छक्का यो । विनोदको अर्धशतक पूरा, टिमको १०० रन पनि पूरा ।

50 RUNS हाफ सेन्चुरी !

१३.४
1

अभिशेष गौतमको बलमा आरिफ शेख - १ रन

१३.३
.

अभिशेष गौतमको बलमा आरिफ शेख - नो रन

१३.२
1

अभिशेष गौतमको बलमा विनोद भण्डारी - १ रन

१३.१
2

अभिशेष गौतमको बलमा विनोद भण्डारी - २ रन

१३ ओभर समाप्त - ८ रन विनोद भण्डारी: ४१ आरिफ शेख: २१
सुदूरपश्चिम रोएल्स 2025: ९१-२ लक्ष्यः १४४
१२.६
.

गुल्बादिन नाइबको बलमा आरिफ शेख - नो रन

१२.५
1lb

गुल्बादिन नाइबको बलमा विनोद भण्डारी - लेग बाई

१२.४
.

गुल्बादिन नाइबको बलमा विनोद भण्डारी - नो रन

१२.३
2

गुल्बादिन नाइबको बलमा विनोद भण्डारी - २ रन

१२.२
1

गुल्बादिन नाइबको बलमा आरिफ शेख - १ रन

१२.१
4

गुल्बादिन नाइबको बलमा आरिफ शेख - चौका

डिप ब्याक पोइन्टमा चौका भएको छ । राम्रो कट शट यो ।

१२ ओभर समाप्त - १४ रन आरिफ शेख: १६ विनोद भण्डारी: ३९
सुदूरपश्चिम रोएल्स 2025: ८३-२ लक्ष्यः १४४
११.६
1

डार्शी शर्टको बलमा आरिफ शेख - १ रन

११.५
.

डार्शी शर्टको बलमा आरिफ शेख - नो रन

११.४
1

डार्शी शर्टको बलमा विनोद भण्डारी - १ रन

११.३
.

डार्शी शर्टको बलमा विनोद भण्डारी - नो रन

११.२
6

डार्शी शर्टको बलमा विनोद भण्डारी - छक्का

फेरि उठाएका छन् । यसपटक टाइमिङ पर्फेक्ट थिएन । लङअनमा रहेका फिल्डर इच्छुक देखिएका थिए तर उनीभन्दा माथिबाट । छक्का भएको छ ।

११.१
6

डार्शी शर्टको बलमा विनोद भण्डारी - छक्का

स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा यो शानदार छक्का ।

११ ओभर समाप्त - ६ रन आरिफ शेख: १५ विनोद भण्डारी: २६
सुदूरपश्चिम रोएल्स 2025: ६९-२ लक्ष्यः १४४
१०.६
.

गुल्बादिन नाइबको बलमा आरिफ शेख - नो रन

१०.५
1

गुल्बादिन नाइबको बलमा विनोद भण्डारी - १ रन

१०.४
1

गुल्बादिन नाइबको बलमा आरिफ शेख - १ रन

१०.३
.

गुल्बादिन नाइबको बलमा आरिफ शेख - नो रन

१०.२
.

गुल्बादिन नाइबको बलमा आरिफ शेख - नो रन

१०.१
4

गुल्बादिन नाइबको बलमा आरिफ शेख - चौका

कभरमा खेलेका छन् । राम्रो शट यो । चौका भएको छ ।

 

 

बलिङमा गुल्बादिन नाइब आएका छन् ।
विनोद भण्डारी र आरिफ शेखले संयमित ब्याटिङ गरिरहेका छन् । ६० बलमा ८१ रन आवश्यक छ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - ५ रन आरिफ शेख: १० विनोद भण्डारी: २५
सुदूरपश्चिम रोएल्स 2025: ६३-२ लक्ष्यः १४४
९.६
1

डार्शी शर्टको बलमा आरिफ शेख - १ रन

९.५
.

डार्शी शर्टको बलमा आरिफ शेख - नो रन

९.५
1w

डार्शी शर्टको बलमा आरिफ शेख - वाइड

९.४
1

डार्शी शर्टको बलमा विनोद भण्डारी - १ रन

९.३
1

डार्शी शर्टको बलमा विनोद भण्डारी - १ रन

२ रन लिएका थिए तर त्यहाँ एक रन शर्ट भएको छ । ब्याटरले लाइनमा टच गरेनन् । १ रन मात्र दिइने छ ।

९.२
.

डार्शी शर्टको बलमा विनोद भण्डारी - नो रन

९.१
1

डार्शी शर्टको बलमा आरिफ शेख - १ रन

९ ओभर समाप्त - ८ रन आरिफ शेख: ८ विनोद भण्डारी: २३
सुदूरपश्चिम रोएल्स 2025: ५८-२ लक्ष्यः १४४
८.६
1

थोमस ड्राकाको बलमा आरिफ शेख - १ रन

८.५
1lb

थोमस ड्राकाको बलमा विनोद भण्डारी - लेग बाई

८.४
1

थोमस ड्राकाको बलमा आरिफ शेख - १ रन

८.३
4

थोमस ड्राकाको बलमा आरिफ शेख - चौका

शर्ट बल थियो । थिक एज लागेर चौका भएको छ थर्डम्यानमा ।

८.२
1

थोमस ड्राकाको बलमा विनोद भण्डारी - १ रन

८.१
.

थोमस ड्राकाको बलमा विनोद भण्डारी - नो रन

८ ओभर समाप्त - ३ रन आरिफ शेख: २ विनोद भण्डारी: २२
सुदूरपश्चिम रोएल्स 2025: ५०-२ लक्ष्यः १४४
७.६
.

डार्शी शर्टको बलमा आरिफ शेख - नो रन

७.५
1

डार्शी शर्टको बलमा विनोद भण्डारी - १ रन

७.४
1

डार्शी शर्टको बलमा आरिफ शेख - १ रन

७.३
.

डार्शी शर्टको बलमा आरिफ शेख - नो रन

७.२
.

डार्शी शर्टको बलमा आरिफ शेख - नो रन

७.१
1

डार्शी शर्टको बलमा विनोद भण्डारी - १ रन

बलिङमा डार्शी शर्ट आएका छन् ।
७ ओभर समाप्त - ३ रन विनोद भण्डारी: २० आरिफ शेख: १
सुदूरपश्चिम रोएल्स 2025: ४७-२ लक्ष्यः १४४
किफायती पहिलो ओभर ड्राकाबाट । ३ रन मात्र दिए ।
६.६
1

थोमस ड्राकाको बलमा विनोद भण्डारी - १ रन

६.५
1

थोमस ड्राकाको बलमा आरिफ शेख - १ रन

फुल टस थियो । डिप स्क्वायर लेगमा १ रन ।

६.४
.

थोमस ड्राकाको बलमा आरिफ शेख - नो रन

राम्रो लेन्थमा बलिङ गरिरहेका छन् ड्राकाले ।

६.३
1

थोमस ड्राकाको बलमा विनोद भण्डारी - १ रन

६.२
.

थोमस ड्राकाको बलमा विनोद भण्डारी - नो रन

६.१
.

थोमस ड्राकाको बलमा विनोद भण्डारी - नो रन

बलिङमा थोमस ड्राका आएका छन् । एनपीएलमा उनको पहिलो ओभर यो ।
६ ओभर समाप्त - ५ रन विनोद भण्डारी: १८ आरिफ शेख: ०
सुदूरपश्चिम रोएल्स 2025: ४४-२ लक्ष्यः १४४
पावरप्ले सकिएको छ । सुदूरले २ विकेट गुमाएर ४४ रन बनाएको छ । अब ८४ बलमा १०० रन आवश्यक ।
५.६
1

अभिशेष गौतमको बलमा विनोद भण्डारी - १ रन

५.५
.

अभिशेष गौतमको बलमा विनोद भण्डारी - नो रन

५.४
.

अभिशेष गौतमको बलमा विनोद भण्डारी - नो रन

५.३
4

अभिशेष गौतमको बलमा विनोद भण्डारी - चौका

कट गरेका छन् । कभर फिल्डरभन्दा केही माथिबाट गएको छ  बल । चौका पनि भएको छ ।

५.२
.

अभिशेष गौतमको बलमा विनोद भण्डारी - नो रन

५.१
.

अभिशेष गौतमको बलमा विनोद भण्डारी - नो रन

पावरप्लेभित्रै तेस्रो ओभर लिएर आएका छन् अभिशेष ।
५ ओभर समाप्त - १३ रन आरिफ शेख: ० विनोद भण्डारी: १३
सुदूरपश्चिम रोएल्स 2025: ३९-२ लक्ष्यः १४४
४.६
.

रुबेन ट्रम्पलम्यानको बलमा आरिफ शेख - नो रन

ब्याटिङमा आरिफ शेख आएका छन् ।
४.५
W

रुबेन ट्रम्पलम्यानको बलमा क्रिस लिन - आउट

रुबेन ट्रम्पलम्यानको बलमा क्रिस लिन -क्याच आउट

6, 6 & OUT !!! लिनले फेरि पनि ठुलै शटको प्रयास गरेका हुन् । सिधा ब्याटको शट थियो, मिडअनमा रहेका गुल्बादिन नाइबले क्याच लिएका छन् । ट्रम्पलमन उत्साहित, सँगै लुम्बिनीका फिल्डर पनि ।

४.४
6

रुबेन ट्रम्पलम्यानको बलमा क्रिस लिन - छक्का

SIX MORE !! यसपटक फाइन लेगमा गएको छ बल । छक्का नै हुनेछ । लगातार दोस्रो ।

४.३
6

रुबेन ट्रम्पलम्यानको बलमा क्रिस लिन - छक्का

डिप स्क्वायर लेगमा खेलेका छन्। फिल्डर केहीबेर इच्छुक देखिन्थे तर उनको माथिबाट गएको छ । छक्का यो ।

४.२
.

रुबेन ट्रम्पलम्यानको बलमा क्रिस लिन - नो रन

४.१
1

रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - १ रन

४ ओभर समाप्त - ४ रन क्रिस लिन: ४ विनोद भण्डारी: १२
सुदूरपश्चिम रोएल्स 2025: २६-१ लक्ष्यः १४४
३.६
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

३.५
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

३.४
4

अभिशेष गौतमको बलमा क्रिस लिन - चौका

डिप मिडविकेटमा चौका भएको छ । लिनको पहिलो चौका यो ।

३.३
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

३.२
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

३.१
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

३ ओभर समाप्त - १२ रन विनोद भण्डारी: १२ क्रिस लिन: ०
सुदूरपश्चिम रोएल्स 2025: २२-१ लक्ष्यः १४४
२.६
.

शेर मल्लको बलमा विनोद भण्डारी - नो रन

२.५
4

शेर मल्लको बलमा विनोद भण्डारी - चौका

२.४
.

शेर मल्लको बलमा विनोद भण्डारी - नो रन

२.३
4

शेर मल्लको बलमा विनोद भण्डारी - चौका

ग्यापमा कट गरेका छन् । यो लगातार चौका विनोदको ब्याटबाट ।

२.२
4

शेर मल्लको बलमा विनोद भण्डारी - चौका

मिडअनको माथिबाट खेलेका छन् । चौका भएको छ ।

२.१
.

शेर मल्लको बलमा विनोद भण्डारी - नो रन

बलिङमा शेर मल्ल आएका छन् ।
२ ओभर समाप्त - १ रन क्रिस लिन: ० विनोद भण्डारी: ०
सुदूरपश्चिम रोएल्स 2025: १०-१ लक्ष्यः १४४
१.६
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

१.५
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

१.४
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

१.३
.

अभिशेष गौतमको बलमा क्रिस लिन - नो रन

ब्याटिङमा क्रिस लिन आएका छन् ।
१.२
W

अभिशेष गौतमको बलमा जोश ब्राउन - आउट

अभिशेष गौतमको बलमा जोश ब्राउन - क्याच आउट

TAKEN AT DEEP MID WICKET ! प्लानले काम गरेको छ । ब्राउनले अट्याक गरेका थिए । सिधै डिप मिडविकेटका फिल्डर शेर मल्लले क्याच लिए । उनले केही अगाडि रहेर क्याच लिँदा टाउको ठोकिने गरी भुँइमा लडे । केही समस्यामा छन् । फिजियोले हेरेपछि ठीकठाक देखिएका छन् ।

१.२
1w

अभिशेष गौतमको बलमा जोश ब्राउन - वाइड

१.१
.

अभिशेष गौतमको बलमा जोश ब्राउन - नो रन

बलिङमा अभिशेष गौतम आएका छन् ।
१ ओभर समाप्त - ९ रन विनोद भण्डारी: ० जोश ब्राउन: ९
सुदूरपश्चिम रोएल्स 2025: ९-० लक्ष्यः १४४
०.६
.

रुबेन ट्रम्पलम्यानको बलमा विनोद भण्डारी - नो रन

०.५
1

रुबेन ट्रम्पलम्यानको बलमा जोश ब्राउन - १ रन

०.४
4

रुबेन ट्रम्पलम्यानको बलमा जोश ब्राउन - चौका

FOUR MORE !!! यसपटक लेगसाइडमा खेले । फेरि चौका प्राप्त गरेका छन् ।

०.३
4

रुबेन ट्रम्पलम्यानको बलमा जोश ब्राउन - चौका

कभरमा चौका भएको छ । इनिङको पहिलो ।

०.२
.

रुबेन ट्रम्पलम्यानको बलमा जोश ब्राउन - नो रन

०.१
.

रुबेन ट्रम्पलम्यानको बलमा जोश ब्राउन - नो रन

रुबेन ट्रम्पलमनले बलिङको सुरुवात गर्ने छन् चोभार एन्डबाट ।
जोश ब्राउन र विनोद भण्डारी ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट