+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बालुवाटारमा आज पनि मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते २०:१०

२८ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको सचिवालयले जनाएको छ ।

यसअघि हिजो (बिहीबार) पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार बैठकका एजेन्डा बिहीबार नसकिएपछि आज पनि बैठक बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएपछि हिजो पहिलोपटक बैठक बसेको थियो । बैठकका एजेन्डाहरू खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?