 
																			३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी मेडिकलजन्य फोहोर फालेको भन्दै एक मेडिकललाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
काठमाडौंको धुम्बराहीमा रहेको एसियन रेज मेडिकेयर सेन्टरलाई महानगरले जरिबाना गरेको हो ।
मेडिकलजन्य फोहोर जथाभावी फालेको भन्दै मेडिकेयर सेन्टरका प्रतिनिधि मनोजराज गुरूङलाई महानगर प्रहरी बलले जरिबाना गरेको महानगरले जनाएको छ ।
महानगरले चिकित्साजन्य फोहोरलाई वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्न अनुरोध गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4