४ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक खनेर माटो त्यत्तिकै छोड्नेलाई कारबाही गरेको छ।
महानगरपालिका वडा-३ धुम्वाराहीमा सडक खनेर विगारेको र फोहोर गरेको भन्दै एलिना कार्कीलाई महानगर प्रहरी बलले जरिवाना गरेको हो।
कार्कीलाई १० हजार रुपैयाँ जरिवाना गरेको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4