 
																			४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहक प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता प्रतिभा रावललाई तोकेको छ ।
कार्यबाहक प्रवक्ता मनीष झा निजी काममा व्यस्त भएकाले रावललाई उक्त जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ ।
उनलाई माघ ३ देखि ३० गतेसम्मका लागि कार्यबाहक सभापति डोलप्रसाद अर्यालले जिम्मेवारी तोकेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4