+
+
WC Series
लुम्बिनी लायन्स 2025
64/2 (8.1)
VS
७१ बलमा ६९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रौतहटबाट नक्कली पेस्तोलसहित एक भारतीय पक्राउ

रौतहटबाट नक्कली पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १३:११

९ माघ, काठमाडौं । रौतहटबाट नक्कली पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको मोतिहारी ग्राम पञ्चायत खरोही-४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन् ।

कलामले नक्कली पेस्तोल देखाउँदै रौतहटको इशनाथ नगरपालिका-४ मठियास्थित सिमावर्ती क्षेत्रमा हिँड्डुल गर्ने व्यक्तिहरूसँग पैसा असुल्ने गरेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?