आज आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । मध्य दिनपछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहलाई स्मरण गरी कार्य गर्दा प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4