
७ फागुन, काठमाडौं । भारतको ओडिसा राज्यमा रहस्यमय निधन भएकी प्रकृति लम्साल प्रकरणमा छानबिन अघि बढाउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।
स्थायी कमिटी बैठकले लम्साल मृत्यु प्रकरणको छानबिन अगाडि बढाउन सरकारसँग माग गरेको हो ।
बैठकले त्यहाँ रहेका अरु विद्यार्थीको सुरक्षाका निम्ति कूटनीतिक पहल लिन पनि माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4