१३ फागुन, काठमाडौं । ललितपुरको इमाडोलमा आगलागी भएको छ । इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भइरहेको हो ।
अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4