+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
40/1 (6.5)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

संसदमा मानव अधिकार आयोगको प्रतिवेदन पेश हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते ११:२६

२३ फागुन, काठमाडौं । आज प्रतिनिधि सभामा मानव अधिकार आयोगको प्रतिवेदन पेश हुँदैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यसका अलावा संसदमा आकस्मिक, शून्य र विशेष समय रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?