+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अब ‘एक्जिम कोड’ लिन भन्सार विभाग धाउनु नपर्ने

विभागले सूचना प्रकाशित गर्दै २ वैशाख २०८२ देखि एक्जिम कोड सम्बन्धी सबै काम विभागमा बन्द गरिएको जानकारी गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २० गते १७:१०

२० चैत, काठमाडौं। व्यवसायीहरूले लिनुपर्ने निकासी–पैठारी संकेत नम्बर (एक्जिम कोड) लिन अब भन्सार विभागको केन्द्रीय कार्यालय धाउनु नपर्ने भएको छ ।

विभागले सूचना प्रकाशित गर्दै २ वैशाख २०८२ देखि एक्जिम कोड सम्बन्धी सबै काम विभागमा बन्द गरिएको जानकारी गराएको छ ।

यस्तो काम अब भन्सार कार्यालयहरूबाटै हुने समेत विभागले जनाएको छ । आयात निर्यातमा संलग्न व्यवसायीले एक्जिम कोड लिनुपर्ने प्रावधान आर्थिक वर्ष २०७४÷७५ देखि कार्यान्वयनमा आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?