+
+
Shares

पुल्चोकबाट तान्न थालियो रातो मच्छिन्द्रनाथको रथ (तस्वीरहरू)

रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बिहीबारदेखि पुल्चोकबाट तान्‍न सुरु गरिएको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ वैशाख १८ गते १८:१९

१८ वैशाख, काठमाडौं। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरू गरिएको छ ।

रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बिहीबारदेखि पुल्चोकबाट तान्‍न सुरु गरिएको हो ।

पुल्चचोकबाट रथलाई तानेर गाबाहाल पुर्‍याइएको छ ।

रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ ।

नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।

हेर्नुस् तस्वीरहरु :

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?