चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । उमङ्ग र उत्साह छाउला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रे शेयर बजार र पेसाव्यवसायका क्षेत्रमा फाइदा पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4