+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते ६:१८

रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।  आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?