+
+
Shares

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी राकेश गुप्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १३:५४
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौंको कोटेश्वरबाट ३१ वर्षीय राकेश गुप्तालाई पक्राउ गरेको छ।
  • उनी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हुन्।
  • प्रहरीले उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि कालीमाटी पठाएको छ।

५ जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ बस्ने बारा परवानीपुर गाउँपालिका–५ घर भएका ३१ वर्षीय राकेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?