News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार र कोरिया पठाउने भन्दै दुई जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काठमाडौका ४३ वर्षीय निरबहादुर कार्की र सर्लाहीका ३९ वर्षीय विजय कुमार यादव छन्।
- कार्कीले क्रोएसिया पठाउने भन्दै ८ जनालाई र यादवले कतार पठाउने भन्दै २ लाख २० हजार ठगी गरेको आरोप छ।
२२ वैशाख, काठमाडौं । कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौका ४३ वर्षीय निरबहादुर कार्की र सर्लाहीका ३९ वर्षीय विजय कुमार यादव छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्कीले क्रोएसिया पठाउने भन्दै ८ जनालाई ठगी गरेको आरोप छ । यादवले कतार पठाउने भन्दै २ लाख २० हजार ठगी गरेको आरोप छ । पक्राउ परेका दुवै जनालाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4