+
+
Shares

काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १३:२९

७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ ।

ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएका छन् ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो नियन्त्रणमा लिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म र सुरक्षा वेश काठमाडौं महानगरपालिका वारुणयन्त्र न्यूरोडको टोली आगलागी नियन्त्रणका लागि खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?