+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते ५:४०

आज बन्न लागेको काम बिग्रन सक्छ । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । यात्रामा मालसामान हराउन सक्छ । मध्य दिन पछिका समयमा काममा सहजता महसुस होला । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?