
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत् पूर्वाधारमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने बताए।
- उहाँले ऊर्जाको महसुल फरक फरक बनाउने र विद्युतीकरण दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।
- ग्रीन हाइड्रोजन उत्पादनमा पनि निजी लगानी आकर्षित गरिने भएको छ।
१५ जेठ, काठमाडौं । सरकारले जलासययुक्त विद्युत् आयोजनालाई प्राथमिकता दिने बताएको छ ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युत पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गरिने बताए ।
उनले ऊर्जाको महसुल फरक फरक बनाउने र विद्युतीकरण दुई वर्ष भित्र सक्ने लक्ष्य राखिएको जानकारी दिए ।
ग्रीन हाइड्रोजन उत्पादनमा निजी लगानी आकर्षित गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4