+
+
Shares

जडीबुटी कम्पनीलाई २० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जडीबुटी कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ।
  • सरकारले जडीबुटी उत्पादन र प्रवर्द्धनलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको हो ।

१५ जेठ, काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ ।

बुधबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

गत चैत १५ गते राजावादीको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाउनुका साथै ढुंगामुढा गरेका थिए ।

उक्त आन्दोलनबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?