+
+
Shares

कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभावका कारण तलब वृद्धि गर्न नसकेको बताए।
  • यसअघि तीन वर्षअघि तलब बढेको थियो।

१५ जेठ, काठमाडौं ।  सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता बढाएर ५ हजार पुर्‍याएको छ । यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

तर, महँगी भत्ता नै बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?