+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४४

आज व्यर्थको यात्रामा जान बाध्य भइएला । कुनै कुराले मन दुखी हुनसक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?