+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते ५:२१

आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । प्यारो साथी सँग भने मन खिन्न रहनेछ, त्यसैले प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । साँझमा भने शुभ समाचार मिल्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?