 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको हो।
- बढुवा समितिले सिफारिस गरेका तीन व्यक्तिहरुमा डा. सुधा देवकोटाको नाम पनि थियो, तर उनी तेस्रो स्थानमा परिन्।
- सोमबार बसेको बैठकले यी निर्णय गरेको र अनलाइनखबरलाई जानकारी दिइएको छ।
२६ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल र श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये ढकाल र श्रेष्ठ अतिरिक्त सचिवमा बढुवा भएका हुन् ।
ढकाल र श्रेष्ठ सहित डा सुधा देवकोटाको नाम पनि अतिरिक्त सचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो ।
सुधाको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4