आज चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा खर्च बढ्ने योग रहेको छ । यात्रामा मालसामान हराउन सक्छ । अधिकार प्राप्तिका लागिसङ्घर्षगर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । मनमा खुलदुली, चिन्ता र चञ्चलता पनि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4